यी हुन् पहिलो चरणमा मन्त्री बन्ने तीन जना, प्रधानमन्त्रीले गराए राष्ट्रपतिलाई जानकारी

काठमाण्डु-  नयाँ गठबन्धन बनेसँगै आज सानो आकारको मन्त्रिमण्डल गठन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका हुन् । शितल निवास पुगेर प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसलाई जानकारी गराए । जसअनुसार वरियता र मन्त्रायलयको टुंगो नलागेपछि अहिलेलाई नेकपा एमालेबाट…