काठमाण्डु – कोशी प्रदेश सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पर्सि शुक्रबार पदाधिकारी बैठक बोलाएको छ । कोशी प्रदेश सरकारमा दाबी गर्ने अन्तिम दिन शुक्रबार बिहान बस्ने गरी राप्रपाले पदाधिकारी बैठक बोलाएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘कोशी सरकारका हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न शुक्रबार…