कांग्रेस सांसदले पाए मन्त्री किराती १८ करोड कमिसनको खेलमा लागेको सूचना!

काठमाण्डु- सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसले पर्यटनमन्त्री सुदन किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको बताएका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्री किराती झण्डै १८ करोड कमिसन खाने खेलमा लागिरहेको आरोप लागएका हुन् । किरातीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको उनको भनाइ छ । ‘अब नेपाल…