काठमाण्डु – निर्वाचन आयोगले आसन्न उपनिर्वाचनका लागि चैत्र २४ गते उम्मेदवारी दर्ता हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । इलाम जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुने तय भएको छ । उपनिर्वाचनका…