ईपीजीको प्रतिवेदन बुझ्ने गृहकार्य हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन दुवै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहेको बताएका छन् । आज बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा उनले दुवै देशको सहमतिमा ईपीजी गठन भएकाले त्यसको प्रतिवेदन दुवै सरकारले एकैचोटी बुझ्ने र घोषणा गर्ने गृहकार्य भइरहेको बताए । उनले भने, ‘ईपीजी सहमतिबाट…