काठमाण्डु – नेकपा एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशन अन्तर्गत मतदान कार्य भोलि बुधबार बिहान हुने भएको छ । निर्वाचन समितिका प्रमुख पदम पालले मंगलबार साँझसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बुधबार बिहान ७ बजेबाट मतदान हुने बताए । ‘उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको छ । अहिले उम्मेदवारी फिर्ताको काम भइरहेको छ,’ उनले भने, ‘उम्मेदवारको…