काठमाण्डु- सर्वदलीय बैठकमा राजनीतिक दलहरुले इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई सुझाव दिएका छन्। आज बसेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले स्वदेश फर्किन चाहनेलाई तत्काल हवाईजहाज पठाएर स्वदेश ल्याउने व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिएका हुन् । इजरायल हमासको युद्धमा फसेका नेपालीको उद्धारमा ढिलाइ गर्न नहुनेमा दलहरुले जोड दिए। सरकारले इजरायलमा भएको हमासको आक्रमणमा नेपाली…