कुलमानलाई किन हटाइयो ? यी हुन् सरकारका १० कारण

काठमाण्डु- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोबारे सरकारले स्पष्ट पारेको छ । अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेकासहितका कारण देखाउँदै घिसिङलाई हटाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । विभिन्न प्रशासनिक, कानूनी, नीति–नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू पनि रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले घिसिङलाई किन बर्खास्त गरेको जानकारी दिँदै तीन…