२३ सय ५६ मेगावाट क्षमताका २ जलविद्युत आयोजनाको लगानी जुटाउने प्रक्रिया रद्द

काठमाण्डु-सरकारले साढे ५ खर्ब लागतका २ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द गरेको छ । मंसिर २३ गते वित्तीय लगानी आह्वान गरिएका २ जलविद्युत् आयोजनाको आशयपत्रसम्बन्धी प्रक्रिया विद्युत् उत्पादन कम्पनी लिमिटेडले रद्द गरेको हो । कम्पनीले किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने उद्देश्यले आह्वान गरिएको…