काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब रुपैयाँ पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले (दोस्रो पटक) ३ वर्षे कार्यकालको विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै सञ्चित नाफा ४७ अर्ब ४१ करोड पुगेको जानकारी दिएका हुन् । ८ वर्षअघि सञ्चित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । २०७२÷७३ मा…