आयोजनाहरुको अध्ययन अहिले पेशा जस्तै भयो, यो विकृति रोक्छुः ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले जलविद्युत् नै समृद्धिको आधार भएकाले जनताको लगानीमा नै ठूला आयोजना बनाइने बताएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडा, विश्व बैंकका उपाध्यक्षसहितको टोलीलाई लिएर किमाथांका र अपर अरुण जलविद्युत परियोजनाको निर्माणस्थलको अवलोकन गरेका मन्त्री पुनले जलविद्युत आयोजना सरकारको प्राथमिकतामा रहेको बताएका समेत बताए। मन्त्री पुुनले किमाथांका आयोजना छलफलमार्फत टुंग्याएर अघि…