मन्त्री पुनले भने : मातातीर्थको भूमिगत प्रसारण लाइन २ महिनाभित्र पूरा गर्नुस्

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मातातीर्थमा निर्माणाधीन भूमिगत प्रसारण लाइनको काम दुई महिनाभित्र पूरा गर्न निर्देशन दिएका छन् । त्रिशूली कोरिडोरमा उत्पादित विद्युत प्रवाह गर्ने मुख्य तथा महत्त्वपूर्ण लाइन भएकाले तोकेको समयभित्र पूरा गर्न निर्देशन दिइएको हो । यो त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनको एउटा खण्ड पर्छ । १ हजार ३ सय…