काठमाडाैं– सरकारले १२ सय मेगावाटको जलासययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा ग्रुप कम्पनीलाई बनाउन दिने निर्णय गरेपछि त्यसकाे विराेधमा संसदमा अावाज उठेकाे छ। नेपाली कांग्रेसका सांसद गगन थापाले बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयमा गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्री केपी शर्मा अाेलीकाे जवाफ मागेका छन्र। ‘श्री ३ प्रधानमन्त्री केपी शर्मा ओलीको हुकुम प्रमाङ्गीमा…