सामुदायिक विद्युतीकरण कार्यक्रममा विद्यार्थीलाई स्वरोजार दिने सम्झौता

काठमाडौं - नेपाल सरकारको जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम प्रभावकारी बनेको छ । नेपाल सरकारको आगामी तीन वर्षभित्र आधारभुत रुपमा सवै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्षभित्रमा मागजती विद्युत उपलव्ध गराउने कार्यक्रम अनुसार सो कार्यक्रमलाई  प्रभावकारी रुपमा सञ्चालन गरीएको हो । कार्यक्रमलाई देशभरी क्रियाशील गराउन सामुदायिक संस्थाहरुको छाता संस्था सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघले…