काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार जल तथा माैसम विज्ञान विभागकाे अवलाेकन भ्रमण गरेका छन् । जलवायु तथा माैसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलार्इ थप विस्तार गर्ने उद्देश्यले भ्रमण भएकाे हाे । भ्रमणका क्रममा उनले मुस्ताङको जोमसोम र हुम्लाकाे सिमिकाेटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्न निर्देशन दिए । यसअघि देशका ५ विकास क्षेत्रमा…