ऊर्जा क्षेत्रमा २१ अर्ब ४२ करोडले बजेट बढ्यो, ऊर्जा दशक मनाइने घोषणा

काठमाडौं - सरकारले ऊर्जा क्षेत्रमा करिव साढे २१ अर्ब (२५ प्रतिशत) ले बजेट वृद्धि गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन गरेको बजेटमा ऊर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड रकम छुट्याइएको छ । जुन रकम चालू आर्थिक वर्षको तुलनामा २१ अर्ब ४२ करोड बढी हो । सरकारले चालु आर्थिक वर्षमा ऊर्जा…