सात बुँदे घोषणापत्र जारी गर्दै सकियो एसियन तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चको बैठक

काठमाडौं- बुधबारदेखि थाइल्याण्डको बैंककमा चलिरहेको एसियन तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चको दोस्रो बैठकले सात बुँदे घोषणापत्र जारी गरेको छ । नेपालबाट उर्जामन्त्री वर्षामान पुन सहित विभिन्न देशका मन्त्री, सरकारी निकायका प्रतिनिधि तथा सरोकारवाला सम्मिलित मञ्चको बैठकले दिगो विकासका लक्ष्य पूरा गर्ने विषयलाई मुख्य प्राथमिकता राख्दै बिहिबार सकिएको छ । बैंककस्थित नेपाली दूतावासले एक प्रेस विज्ञप्ती…