क्षितिजलाई‎ लालबन्दी भाषा तथा साहित्य पुरस्कार

काठमाण्डु - लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२ रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ आख्यानलाई प्रदान गर्ने निर्णय गरेको छ । स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट क्षितिजकृत ‘एउटा मायी नगरमा’ आख्यान छनोट भएको हो । ‎‎यस्तै लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८२…