एनसेल फाउन्डेसनले एनपीएल सिजन–२ का हरेक चौकाबापत ४ शैक्षिक सामग्री वितरण गर्ने

काठमाण्डु – एनसेल फाउन्डेसनले यस वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकाबापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ । गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २ हजार ६१२ विद्यार्थीहरू लाभान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले…