एनपीएलको उद्घाटन २ बजे, यस्तो छ पहिलो खेल खेल्ने जनकपुर र काठमाण्डुको सम्भावित प्लेइङ-११

काठमाण्डु - नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सोमबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुँदैछ । प्रतियोगिताको शुभारम्भ दिउँसो २ बजे हुनेछ भने पहिलो खेल ४ बजे हुनेछ । मंसिर २७ गतेसम्म चल्ने हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच…