काठमाण्डु– साउदी अरबको पवित्र सहर मदिनातर्फ जाँदै गरेको भारतीय तीर्थयात्रीहरूलाई लिएर चलेको बस दुर्घटनामा परि ४२ जनाको मृत्यु भएको छ । डिजेल बोकेको ट्यांकरसँग ठोक्किएर बसमा आगलागी हुँदा अधिकांश यात्रुको जलेर मृत्यु भएकोे हो । मृतकमध्ये सबैभन्दा धेरै हैदरावादका रहेका प्रारम्भिक तथ्याङ्कले देखाएको छ। हैदरावादको मल्लेपल्लीस्थित बजारघाट क्षेत्रका १६ जनाको मृत्यु भएको पुष्टि भएको हिन्दुस्तान…