कुुन-कुन देशको नागरिकता बिक्री हुन्छ ?

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धनी विदेशीहरूलाई अमेरिकामा स्थायी बसोबास तथा नागरिकताको मार्ग प्रशस्त हुने गरी ५० लाख डलर पर्ने ‘गोल्ड कार्ड’ भिसाको योजना घोषणा गरेका छन् । ट्रम्पको भनाइ के छ भने धनी विदेशीहरूले धेरै पैसा खर्च गर्छन्, धेरै कर तिर्नेछन् र धेरै जनालाई रोजगारी दिनछन् । त्यसैले उनले ‘गोल्ड कार्ड’ भिसाको योजना घोषणा…