म्याग्दीको सामाजिक विकास कार्यालय प्रमुखविहीन

काठमाण्डु- सामाजिक विकास कार्यालय तीन महिनादेखि प्रमुखविहीन भएको छ। कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको छ। कर्मचारीहरूले तलब पनि खान पाएका छैनन्। सामाजिक विकास कार्यालय गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको कार्यालय हो। तत्कालीन कार्यालय प्रमुख रमेश थापाको गत कात्तिकमा सरुवा भएका थए। प्रदेश सरकारले लामो…