६ जिल्लाका सीडीओ सरुवा (नामसहित)

काठमाण्डु- विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट गृह मन्त्रालयले ६ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । मन्त्रालयले बाँके, रौतहट, संखुवासभा, खोटाङ, ओखलढुङ्गा र नुवाकोटका सीडीओहरूको सरुवा गरेको हो । बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, संखुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज…