प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा पूर्वमहान्यायाधिवक्ता खरेल नियुक्त

काठमाण्डु-काठमाण्डु प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञसल्लाहकारमा पूर्व महान्यायाधिवक्ता अग्नि खरेल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले)का स्थायी कमिटी सदस्य समेत रहेका खरेललाई विज्ञ सल्लाहकार नियुक्त गरेको हो । विज्ञ सल्लाहकारले राज्यमन्त्री सरह सुविधा पाउँछ । पूर्वकानुनमन्त्रीसमेत रहेका खरेल यसअघि २०७४ सालमा प्रधानमन्त्री ओलीकै पालामा महान्यायाधिवक्ता नियुक्त भएका थिए । २०७४ फागुन ८ गते…