निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन् : प्रधानमन्त्री ओली

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युुगमा प्रवेश गरेकाले युवाहरु निराश हुनुनपर्ने बताएका छन् । मंगलबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताएका हुन् । उनले सरकारले…