३ किशोरीमाथि सामूहिक बलात्कार आरोपमा १८ नाबालिग पक्राउ

काठमाण्डु- भारतको झारखण्ड राज्यको खुन्टी जिल्लामा तीन किशोरीहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ नाबालिगहरूलाई पक्राउ गरेको छ । ती नाबालिगहरू १२ देखि १७ वर्ष उमेरका छन् । उनीहरूलाई बाल सुधार गृह पठाइएको र पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण गरिने प्रहरीले जनाएको छ । घरबाट केही टाढा एउटा विवाह समारोहमा पाँच जना किशोरीहरू गएका थिए । सबै…