काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा सदस्य मनोनित गरेका छन् । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं प्रमुख रहेको विभागमा सभापति देउवाले १० सदस्य मनोनित गरेका छन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम सदस्यहरू मनोनित भएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । समितिको सदस्यमा जमुनादेवी…