महाशिवरात्रि तयारी : पशुपतिमा २ सेकेन्डमै १० जनाले दर्शन गर्ने व्यवस्था

काठमाण्डु- पशुपतिनाथमा हुने महाशिवरात्रि मेलाको सबै तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको छ । कोषले प्रत्येक २ सेकेन्डमा दश जनालाई दर्शन गर्नसक्ने गरी प्रबन्ध मिलाएको जनाएको छ । प्रचारप्रसार तथा…