हाम्रो पात्रोले भन्यो- सामाजिक संजालमा पर्दैनौ तर सूचिकरण छ

काठमाण्डु- हाम्रो पात्रोले २०७३ सालदेखि नै नेपालमा सूचिकरण भएको दावी गरेको छ । हाम्रो पात्रोले मंगलवार विज्ञप्ति जारी गर्दै सामाजिक संजालमा देखिएको फवाह र भ्रमप्रति ध्यान आकर्षित भएको जनाएको हो । सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको सुचीमा हाम्रो पात्रोलाई पनि उल्लेख गरेपछि मन्त्रालयको निर्देशन अनुसार अहिले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा हाम्रो पात्रो…