काठमाण्डु - नेकपा (एमाले)को जारी विधान महाधिवेशन आइतबार सकिँदै छ । महाधिवेशनमा प्रस्तावित राजनीतिसँगै अन्य प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले आइतबार नै समूहगत सुझाव पेस गर्दै छन् । समूहगत छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीसँगै सम्बन्धित व्यक्तिले दिनेछन् । अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव…