काठमाण्डु – दशरथ रंगशालामा शनिबार भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फूटबल खेल गोलरहित बराबरीमा सकिएको छ । शनिबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल र बंगलादेशले कुनै गोल गर्न नसकेका हुुन् । खेल अवधिभर दुवै टोलीले गोल गर्न प्रयास गरे पनि दुवै टोली फिनिसिङमा कमजोर देखिएका छन् । अब यी २ टोलीबीचको दोस्रो खेल…