काठमाण्डु – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउने तयारी थालेको छ । अर्थ मन्त्रालयले बजेट लेखनका लागि बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा…