आज नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने अन्तिम दिन, पर्‍यो ११ गुणा बढी आवेदन

काठमाण्डु– नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीलेले फागुन ११ गतेदेखि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ७५ करोड…