२८१५ बिन्दुमा पुग्याे सेयर बजार, ११ अर्बको कारोबार

काठमाण्डु– मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा हरीयाली छाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै सेयर बजारमा उत्साह देखिएको हो । यसदिन सेयर बजार ४९.१५ अंकले बढ्यो भने परिसुचक २८१५ बिन्दुमा पुगेर रोकियो । यसदिन २ करोड कित्ता सेयर किनबेच हुदा ११ अर्ब ३९ करोडको कारोबार भयो ।…