नागढुङ्गा-नौबिसे सडक १५ दिनसम्म साढे ४ घण्टा बन्द रहने

काठमाण्डु - काठमाण्डु भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड १५ दिन साढे ४ घण्टा बन्द रहने भएको छ । सो सडक लदिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाण्डौ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो…