काठमाण्डु - ‘होस्टेल ३’ को टिमले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ बनाउने भएको छ। चलचित्र टिमले बुधबार पोस्टर सार्वजनिक गर्दै नयाँ फिल्म बनाउने घोषणा गरेको हो। सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई सशान कँडेलले निर्देशन गर्नेछन्। यस फिल्मले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राख्ने निर्देशक कँडेललको भनाइ छ। टाइटल डिजाइनमा दुई…