बाँकेको बाल सुधार केन्द्रमा झडप, ५ जनाको मृत्यु

काठमाण्डु - बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा गए राति झडप भएको हो । झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको छ । घाइते २ जनाको…