धितोपत्रको ‘कमिसन काण्ड’ : अख्तियार घुस्यो, सरकार चुपचाप रमिते !

काठमाण्डु – प्राथमिक शेयर निष्कासन (आईपीओ) अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलियामार्फत कमिसन मागेको विषयमा अख्तियार घुसेको छ । अध्यक्ष श्रेष्ठले कमिसन माग्दै कमिसन दिनेलाई अनुमति लिएको र कमिसन नदिनेको फाइल रोकेर राखेको चर्चाबीच अख्तियारले छानबिन अगाडि बढाएको छ । छानबिनकै क्रममा अख्तियारले अध्यक्ष श्रेष्ठसँग बयान लिएको छ । आईपीओ अनुमति…