काठमाण्डु- गृह मन्त्रालयले ८ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसाको प्रकरण बाहिरिएसँगै मन्त्रालयले ८ कर्मचारीहरूको सरुवा गरेको हो । ती कर्मचारीहरूका विषयमा भिजिट भिसामा बदमासी गरेको उजुरी परेका थियो । यसअघि सरकारले विमानस्थलको अध्यागमनमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई बुधबार गृहमन्त्री रमेश लेखकले सरुवा गरेर मन्त्रालय तानेका थिए । उनी मन्त्रालय तानिएको केही घण्टामै…