काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगनकुमार थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्णय गलत भएको बताएका छन् । सरकारको निर्णयलाई उनले सरकार उल्टो बाटो हिँडेकाले पुनर्विचार गर्न आग्रह गरेका छन् । बिहीबार उनले सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सामाजिक सञ्जाल बन्द गर्ने होइन, बरु आवश्यक कानून छिटो बनाउनुपर्ने औंल्याएका छन् ।…