एसएसबीको कुटाइबाट मारिएका नेपाली मुुकुलरायका परिवारलाई क्षतिपूर्ति दिन आयोगको निर्देशन

काठमाडौं– भारतको राष्ट्रिय मानवअधिकार आयोगले भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) को कुटपिटबाट मारिएका एक नेपालीका परिवारलाई क्षतिपूर्ति दिन त्यहाँको सरकारलाई निर्देशन दिएको छ। एसएसबीको कुुटपिटबाट २०६६ असोजमा मारिएका रौतहटका मुकुलराय यादवको परिवारलाई क्षतिपूर्ति दिन आयोगले भारत सरकारलाई निर्देशन दिएको हो। उनको परिवारले ८ वर्षसम्म क्षतिपूर्ति नपाएको भन्दै भारतीय राष्ट्रिय मानव अधिकार आयोगले एसएसबी दोषी रहेको…