राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न प्रतिबद्ध छुः मन्त्री पुन

काठमाडौं-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित उर्जा मन्त्री पुनले सरकारको सकारात्मक कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्ने बताउँदै राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न आफू प्रतिवद्द रहेको बताएका हुन् । उनले अस्थिर राजनीतिक प्रणालीका कारण कार्यान्वयन हुन नसकेका कार्ययोजना अब गरेर देखाउने बताएका छन् । उनले भने,‘विगतमा धेरै राम्रा…