काठमाण्डु– आइतबार खग्रास ग्रहण लाग्दैछ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास अर्थात् पूरै ढाकिने चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने छ । राति ११:५६ मा चन्द्रग्रहणको मध्य हुनेछ भने राति ०१:४१ बजे ग्रहण सकिने छ । कूल १ घण्टा २३ मिनेट…