एकैदिन २ हजारले बढेर सुनको भाउले राख्यो नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाण्डु– बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजारले बढेको हो । हिजो २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै हिजो…