काठमाण्डु– नेपाल प्रहरीकी सहायक निरिक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन् । सोमबार बिहान ८ बजेर ५६ मिनेटमा उनले विश्वको सर्वोच्च शिखर आरोहरण गरेकी हुन् । आईजीपी दीपक थापाले उनलाई बधाई दिएका छन् । उनी प्रहरीको साइबर ब्यूरोमा कार्यरत छिन् । चैत २५ मा उनलाई आईजीपी थापाले लैंगिक हिंसा विरुद्धको नारासहितको व्यानर…