काठमाण्डु -थाइल्यान्डमा जारी आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोटको सुपर ३ चरणमा सोमबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ। छनोटको सुपर ३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो। खेल बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ। यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान…