काठमाण्डुपाटीमा प्रकाशित समाचारको धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा खण्डन

काठमाण्डु – नेपाल धितोपत्र बोर्ड र अध्यक्ष सन्तोष नारायण श्रेष्ठबारे काठमाण्डुपाटी डटकममा प्रकाशित समाचारको खण्डन गरिएको छ । अध्यक्ष श्रेष्ठले काठमाण्डुपाटीलाई खण्डन पठाउँदै समाचार भ्रामक भएको दाबी गरेका छन् । गत चैत २७ गते ‘सेबोनमा बेथितिः महिनैपिच्छे हुन्छ कर्मचारीको सरुवा, निकटस्थहरूले मात्र पाउँछन् आईपीओको अनुमति’ शीर्षकको समाचार स्रोतलाई उदृत गर्दै काठमाण्डुपाटीमा प्रकाशित भएकोमा उनले खण्डन…