बीमामा विनियोजित बजेटभन्दा बढी बीमा दाबी हुँदा समस्या आयो : मन्त्री गौतम

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढी बीमा दाबी हुँदा समस्या आएको बताएकी छिन् । बिहीबार काठमाण्डुमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्किएको बताउँदै यस वर्षलाई बीमामा बजेट नभएको तर खर्च असीमित हुँदै गएको गुनासो…