दरबारमार्गको उडल्यान्ड होटलमा लागेको आगो नियन्त्रणमा (तस्विरहरु)

काठमाण्डु– दरबारमार्गस्थित उडल्यान्ड होटलमा लागेको आगलागी नियन्त्रणमा आएको छ। बिहीबार बिहान १०ः१५ बजे लागेको आगो केहीबेरअघि नियन्त्रणमा आएको हो। आगलागी नियन्त्रणमा पाँचवटा दमकलसहित प्रहरी खटिएका थिए । उडल्यान्ड होटेलको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगलागी भएको हो । आगलागीबाट होटल पूर्णरुपमा जलेको छ । क्षतिको विवरण र आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी…